धानबालीको लागि मल अभावः ‘जिटुजी’मा भारतलाई उपलब्ध गराइदिन पत्राचार

यस स्टोरीको अंश: कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई रासायनिक मल वितरण गरिने
clickmandu.com · 6 दिन अघि

सरकारले सम्झौताअनुसारको रासायनिक मल नआउने बताएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बैशाख २८ गते बिज्ञप्ती जारी गर्दै सम्झौता भइसकेको करिब १ लाख ८५ हजार मेट्रिक टन युरिया मल र डिएपी आउन नसक्ने अवस्था सिर्जना भएको स्वीकार गरेको छ । मध्य पूर्वी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा उत्पादनमा कमी, मूल्य र ढुवानीमा अत्यधिक बृद्धिका कारण टेण्डर प्रक्रियामा रहेका मलहरू समयमा आउन नसकेको हो ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू