एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

यस स्टोरीको अंश: कृषि मन्त्रालय: १.४४ लाख मेट्रिक टन रासायनिक मल मौज्दात, तत्काल अभाव नरहेको दाबी
nepalwatch.com · 1 हप्ता अघि

कृषि, वन तथा पर्यावरण मन्त्रालयले हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण ‘टेन्डर’ भइसकेको मल आउन ढिलाइ भएको बताउँदै उनले ‘ स्ट्रेट अफ होर्मुज’ मा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको चार लाख ९१ हजार मेट्रिक टन मल आउने विश्वास व्यक्त गरे । द्वन्द्वका कारण रासायनिक मल कहिले आउँछ भन्न नसकिने अवस्थामा प्राङ्गारिक मलको उपयोग गर्न पनि सहसचिव श्रेष्ठले आह्वान गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू