नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघद्वारा ‘शैक्षिक परामर्श व्यवसायसम्बन्धी जनचेतना तथा अन्तर्क्रिया कार्यक्रम’ सम्पन्न
▸ यस स्टोरीको अंश: शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक ठगी आरोपमा पक्राउ
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रको शुद्धीकरण अभियानबारे छलफल भएको छ । शिक्षा मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरीले संयुक्त रूपमा थालेको यो अभियानमा अनुमति नलिएका संस्थामाथि अनुगमन तथा अनुसन्धान भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›