जेनजी आन्दोलनले कतिपय निकायले लेखापरीक्षण गराएनन्, स्थानीय तहको बेरुजु पनि घट्यो

यस स्टोरीको अंश: सरकारले चिनीको अनावश्यक सञ्चिति नगर्न आग्रह गर्‍यो, भारतको निर्यात प्रतिबन्धको असर नपर्ने दाबी
www.pardafas.com · 2 हप्ता अघि

महालेखा परीक्षक तोयम रायाले जेनजी आन्दोलनको असर लेखापरीक्षण प्रक्रियामा देखिएको बताएका छन् । कतिपय निकायले आन्दोलनलाई कारण देखाउँदै विवरण उपलब्ध नगराउँदा लेखापरीक्षण प्रभावित भएको उनले बताए । स्थानीय तहको बेरुजु पछिल्ला तीन वर्षदेखि लगातार घट्दै गएको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू