एक दर्जन बढी स्थानीय तहले २०७५/७६ देखिकै लेखापरीक्षण गराएका छैनन्ः महालेखा परीक्षक राया
▸ यस स्टोरीको अंश: महालेखा परीक्षकको कार्यालयले १५ स्थानीय तहले लेखापरीक्षण नगराएको खुलासा गर्यो
महालेखा परीक्षक तोयम रायाले १५–१६ वटा स्थानीय तहहरूले आर्थिक वर्ष २०७५/७६ देखिकै लेखापरीक्षण नगराएको बताएका छन् । उहाँले एकदर्जन बढी स्थानीय तहहरु अझै पनि जिम्मेवार बन्न नसकेको र लामो समय लेखापरीक्षण नगराउदा परदर्शीता र सुशासनमाथि प्रश्न उठेको बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›