नेपाली महिला फुटबल टोलीका खेलाडी एसटीसी राइड र एसटीसी एनर्जीका ब्रान्ड एम्बासडर नियुक्त

यस स्टोरीको अंश: महिला फुटबल खेलाडी रेखा पौडेल, मनमाया दमाई र दीपा शाही एसटीसी राइड र इनर्जीका ब्रान्ड एम्बेसडर नियुक्त
bizpati.com · 1 हप्ता अघि

स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्ड एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। सम्झौताअनुसार रेखा पौडेल र दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन् भने मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू