एन्जिलाको कप्तानीमा साफ च्याम्पियनसिपका लागि फुटबल टोलीको घोषणा
▸ यस स्टोरीको अंश: एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपको लागि राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ। एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन्। अनिता लम्जेल र विर्सना चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल हुँदा अनिता केसी, गीता राना र सविना चौधरीले पुनरागमन गरेकी छिन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›