सहकारी बैंकको सञ्चालक: छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने
▸ यस स्टोरीको अंश: राष्ट्रिय सहकारी बैंकको ६ प्रदेशमा सञ्चालक निर्विरोध, बागमतीमा जेठ ९ मा निर्वाचन
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको छ । बागमती प्रदेशको सञ्चालकका लागि प्रमुख प्रतिपक्षी दलसहित तीन दलले साझा उम्मेदवारका रूपमा डा परितोष पौडेललाई घोषणा गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›