सडकमा लोकतान्त्रिक गणतन्त्र जिन्दावाद (तस्विरहरु)
▸ यस स्टोरीको अंश: प्रदेश प्रमुख देवकोटाद्वारा गणतन्त्र सुदृढीकरणका लागि सुशासन र समन्यायिक वितरणमा जोड
गणतन्त्र दिवस २०८३ का अवसरमा मानव अधिकार तथा शान्ति समाजले सरकार लोकतन्त्र विरोधीको लौरो नबनोस्, संसद् संसदीय सर्वोच्चता जोगाओस् र न्यायालय दल तथा सरकारको छायाँबाट मुक्त होस् भन्दै प्रदर्शन गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित