राज्यका प्रमुख अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै प्रदर्शन
▸ यस स्टोरीको अंश: मानव अधिकार तथा शान्ति समाजद्वारा राज्यका अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै प्रदर्शन
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि सरकार, संसद र न्यायालयको ध्यानाकर्षण गराउँदै मानव अधिकार तथा शान्ति समाजले १९औं गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा समाजकी सभापति रेनुका पौडेलले सरकारलाई थप सशक्त, पारदर्शी र जनमुखी बनाउन अभियान लक्षित रहेको बताइन् । उनले भदौ २४ गतेको हिंसात्मक घटनाको छानबिनका लागि समिति गठन गर्न ढिलाइ गरिएकोमा आपत्ति जनाइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित