साँगा-धुलिखेल सडकखण्डको बनेपास्थित बुडोल क्षेत्रमा कालोपत्र गरिँदै

यस स्टोरीको अंश: भोजपुर–दिङ्ला सडकको पहिलो खण्डमा कालोपत्र सुरु, ५५ प्रतिशत भौतिक प्रगति
himalpress.com · 8 घण्टा अघि

अरनिको राजमार्गअन्तर्गत विस्तार भइरहेको काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्डको बनेपास्थित बुडोल क्षेत्रमा कालोपत्र गरिँदैछ। विस्तारित सडकको विभिन्न स्थानमा कालोपत्र गर्न तयारी अवस्था रहेपनि ‘बिटुमिन’ अभावका कारण ढिलाई भएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू