साँगामा यसरी बन्दैछ ‘अण्डरपास’… (तस्विरहरु)

यस स्टोरीको अंश: साँगामा अण्डरपास निर्माणले तीव्रता पायो, ९० प्रतिशत काम सम्पन्न
arthasarokar.com · 1 हप्ता अघि

काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो । हाल सूर्यविनायक-धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू