बुटवल–गोरुसिङ्गे सडक : ‘बिटुमिन’ अभावले कालोपत्रेमा ढिलाइ
▸ यस स्टोरीको अंश: एसियाली राजमार्गमा ‘आर्क’ प्रविधिका पुल निर्माण द्रुतगतिमा अघि बढ्यो
बुटवल–गोरुसिङ्गे सडक निर्माणका क्रममा बिटुमिन अभाव हुँदा कालोपत्रेको काम रोकिएको छ । सडक आयोजना अन्तर्गत बुटवल र कपिलवस्तु खण्डको केही भागमा पिचको काम सुरु गर्ने तयारी गरे पनि बिटुमिन अभावले तत्काल कालोपत्रेको काम सुरु हुन नसकेको हो । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरी बिटुमिनका लागि पहल गरिदिने बताउनुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›