यसरी बन्दैछ साँगा चोकमा अन्डरपास [तस्बिरहरू]

यस स्टोरीको अंश: सरकारले तीन वर्षभित्र ६ सिँचाइ आयोजना सम्पन्न गर्ने लक्ष्य, २ खर्ब २० अर्ब लागत अनुमान
hamrakura.com · 1 हप्ता अघि

काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अन्डरपासले तीव्रता पाएको छ । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित साँगामा अन्डरपास निर्माण कार्य भइरहेको हो । हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू