साँगा चोकमा यसरी बन्दै छ अण्डरपास (तस्बिरहरु)

यस स्टोरीको अंश: साँगामा अण्डरपास निर्माणले तीव्रता पायो, ९० प्रतिशत काम सम्पन्न
www.sidhakura.com · 1 हप्ता अघि

अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित साँगामा अण्डरपास निर्माण कार्यले तीव्रता पाएको छ । हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । अण्डरपासको कुल लम्बाइ एक हजार ११० मिटर रहेको छ र हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू