घुर्मी–चतरा सुनकोशी कोरिडोरको काम प्रभावित
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायी महासंघद्वारा मूल्य समायोजन र म्याद थपको माग गर्दै सरकारलाई ज्ञापनपत्र
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले उदयपुर जिल्लाको घुर्मीदेखि सुनसरी जिल्लाको चतराघाटसम्मको १६७ किलोमिटर लामो कोशी कोरिडोरको सडकखण्ड निर्माण प्रभावित भएको छ। इन्धन, छड, सिमेन्ट, तारजालीलगायत निर्माण सामग्री तथा ढुवानीमा भएको चर्को मूल्यवृद्धिले निर्माण व्यवसायीहरू आर्थिक सङ्कटमा परेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›