हर्मुज जलमार्गको तनावले नेपालको निर्माण क्षेत्र संकटमा, व्यवसायीले बुझाए ज्ञापनपत्र

यस स्टोरीको अंश: निर्माण व्यवसायीहरूको मूल्य समायोजनको माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन
hamrakura.com · 1 हप्ता अघि

अत्याधिक मूल्यवृद्धिका कारण देशभरका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो। व्यवसायीहरूले बढेको बजार भाउअनुसार ठेक्काको मूल्य समायोजन गर्न र रोकिएका आयोजनाहरूको म्याद २०८४ असारसम्म थप गर्न माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू