रुबी खानको अनशन २३ औँ दिनमा टुंगियो, सरकारसँग ५ बुँदे सहमति

यस स्टोरीको अंश: रूबी खानको २३ दिने अनशन २ करोड ५८ लाख बिगो तोकिएका फरार प्रतिवादी पक्राउ
www.pardafas.com · 1 हप्ता अघि

बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खानले सरकारसँग पाँचबुँदे सहमति गरेपछि आफ्नो अनशन अन्त्य गरेकी छिन् । सहमतिपछि खानलाई प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाएकी हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू