रमण कन्स्ट्रक्सनसहित ११ निर्माण कम्पनी कालोसूचीमा

यस स्टोरीको अंश: सुनकोशी मरिण डाइभर्सनको ठेकेदार रमण–पटेल जेभीसहित ११ कम्पनी तीन वर्षका लागि कालोसूचीमा
www.setopati.com · 1 दिन अघि

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनसहित ११ निर्माण कम्पनी तोकिएको अवधिभित्र निर्माण पूरा नगरेको भन्दै कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनाअनुसार यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू