यस्ताे छ मधेस प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

यस स्टोरीको अंश: मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्‍यो
arthadabali.com · 1 दिन अघि

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले २७ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कृषिलाई प्राथमिकता दिइएको यस नीति तथा कार्यक्रममा ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ र ‘किसानको शान, मधेसको मखान’ जस्ता नारालाई केन्द्रमा राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू