मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन चाईनिज भेपसहित दुई कन्टेनर नियन्त्रणमा
▸ यस स्टोरीको अंश: मुस्ताङबाट ५९० कार्टुन चाईनिज भेपसहित दुई कन्टेनर र तीन जना नियन्त्रणमा
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथि सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›