पर्वतको छिपछिपे–कोटगाउँ–खुर्काेट सडक कालोपत्र
▸ यस स्टोरीको अंश: तनहुँको अलपत्र सेती नदी पुल निर्माणले गति लियो, अन्तिम म्याद थपियो
पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ । छिपछिपे–कोटगाउ सडकखण्डअन्तर्गत छिपछिपे–आँटीघर–गगनपानी माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो । बजेट अभावका कारण यस वर्ष गगनपानी माथिको घुम्ती भन्ने स्थानसम्म मात्र निर्माण कार्य सम्पन्न भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित