ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
▸ यस स्टोरीको अंश: ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिपछि यातायात सहज, स्थानीय उत्साहित
बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । सडक स्तरोन्नति भएपछि स्थानीय खुसी भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›