वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ

यस स्टोरीको अंश: रौतहट प्रहरीद्वारा तस्करी नियन्त्रण अभियानमा ४६ लाखभन्दा बढी राजस्व संकलन
www.canadanepal.com · 4 दिन अघि

नियमित गस्तीमा रहेको प्रहरीले टोलीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दाका दुई हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ । उनीहरूबाट रु २१ करोड ५३ लाख ६९ हजार ११० जरिवाना असुलउपर गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू