कास्की प्रहरीद्वारा एक दिनमा २७ फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: झापा प्रहरीद्वारा चेक बाउन्स मुद्दाका फरार तीन प्रतिवादी पक्राउजिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›