कास्की प्रहरीको सफलता : एकैदिन २७ फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: कास्की प्रहरीद्वारा २७ फरार प्रतिवादी पक्राउ, जरिवाना र कैद सजाय असुल गरिने
कास्की प्रहरीले अदालतबाट विभिन्न कसुरमा सजाय पाएर फरार रहेका २७ जनालाई एकैदिन पक्राउ गरेको छ । पक्राउ परेकाबाट ४ वर्ष १५ दिन कैद सजाय भोग्न बाँकी रहेको तथा ४८ लाख एक हजार ८ सय ८० रुपैयाँ जरिवाना असूल उपर गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित