कास्की प्रहरीद्वारा एक दिनमा २७ फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: कास्की प्रहरीद्वारा २७ फरार प्रतिवादी पक्राउ, जरिवाना र कैद सजाय असुल गरिनेजिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० जना पुरुष र सात महिला रहेका छन् । उनीहरूबाट चार वर्ष १५ दिन कैद सजाय र रु ४८ लाख एक हजार १८० जरिवाना असुल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›