महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न
▸ यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गर्योमहालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम आयोजना गर्यो । यसका साथै बैंकले निःशुल्क स्वास्थ्य शिविर, दन्त तथा आँखा शिविर र रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित