छलफलका लागि प्रधानमन्त्री कार्यालय पुगे इयूसँग आबद्ध देशका राजदूत तथा मिसन प्रमुख (तस्वीरहरू)
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघ आबद्ध देशका राजदूतहरूको छलफल
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको छलफल कार्यक्रममा सहभागी हुन नेपालस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । छलफल नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा केन्द्रित हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित