काठमाडौंका यी स्थानमा आज ५ घन्टा विद्युत आपूर्ति नहुने
▸ यस स्टोरीको अंश: काठमाडौंको शंखमुल क्षेत्रमा भूमिगत कार्यले ५ घण्टा विद्युत् आपूर्ति बन्द
शुक्रबार काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा पाँच घन्टा विद्युत आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाद्वारा शंखमुल फिडरमा वितरण प्रणाली भूमिगत गर्न लागेकोले त्यस क्षेत्रमा विद्युत आपूर्ति बन्द हुन लागेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित