विद्युतको उत्पादन, प्रशारण र व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाइने
▸ यस स्टोरीको अंश: सरकारले ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने बजेट घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गरी विद्युतको उत्पादन, प्रसारण र व्यापारका लागि तीन अलग कम्पनीमा रूपान्तरण गर्ने भएको छ । यसका लागि निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापारमा जोड्ने व्यवस्था बजेटमै गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित