प्रमुख प्रतिपक्षी कांग्रेसको लाचारी: बलियो अतीत, तर संसद्को रोस्टममा कमजोर वर्तमान

यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी
www.dcnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभएर देशको ऐतिहासिक आन्दोलनको संवाहक हो। तर, इतिहास जतिसुकै गौरवपूर्ण भए पनि वर्तमानमा कांग्रेसले संसद्मा निर्वाह गरिरहेको प्रतिपक्षी भूमिका भने पटक्कै प्रभावकारी देखिएको छैन। आन्तरिक विवाद, स्वार्थ समूहको दबाब, नेतृत्वप्रतिको बढ्दो अविश्वास र वैचारिक दिशाहीनताको दलदलमा भासिएका कारण संसद्को रोस्टममा कांग्रेसको उपस्थिति निकै कमजोर र फितलो साबित भएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू