डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजीसेवा
▸ यस स्टोरीको अंश: नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु गर्यो
नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको सङ्ख्या ७५० पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›