नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

यस स्टोरीको अंश: नारायणगढ–मुग्लिन सडकमा पहिरो नियन्त्रणका लागि बोलपत्र आह्वान
www.nepalviews.com · 1 हप्ता अघि

नारायणगढ–मुग्लिन सडक खण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । यी तीन ठाउँमा ‘रक नेटिङ’ प्रविधि प्रयोग गरिने छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू