पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
▸ यस स्टोरीको अंश: म्याग्दी, मुस्ताङ र पर्वतमा १२ करोडका १७ आयोजना कार्यान्वयन
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२र८३ मा करिब रु १२ करोड लागतमा १७ आयोजना कार्यान्वयन भएका छन् । पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० योजना निर्माणका लागि विभिन्न कम्पनीहरुसँग रु ११ करोड ९३ लाख ७३ हजार ७४३ मा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›