जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन
sansarnews.com · 1 दिन अघि

चालु आर्थिक वर्षको फागुनसम्म जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड र निर्जीवन बिमा शुल्क रु ३२ अर्ब ५३ करोड बराबरको रकम सङ्कलन भएको छ । कूल बिमा शुल्क रु एक खर्ब ६० अर्ब २२ करोड पुगेको छ । यस अवधिमा जीवन बिमातर्फ एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फ २१ लाख ६८ हजार ४५ सक्रिय बिमालेख रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू