जेन-जी आन्दोलनले लेखापरीक्षण प्रभावित: सात खर्ब ५५ अर्ब बेरुजु पुग्दा ७२१ स्थानीय तहको मात्रै अडिट [भिडियो]

यस स्टोरीको अंश: जेन-जी आन्दोलनले लेखापरीक्षण प्रभावित, ७२१ स्थानीय तहको मात्रै अडिट
hamrakura.com · 2 हप्ता अघि

महालेखा परीक्षक तोयम रायाले 'जेन-जी' आन्दोलनका कारण यस वर्षको सरकारी लेखापरीक्षण प्रभावित भएको बताएका छन् । गत वर्ष ७५३ स्थानीय तहको लेखापरीक्षण गरिएकोमा यस वर्ष ७२१ स्थानीय तहको मात्रै अडिट हुन सक्यो । यस वर्षको प्रतिवेदनमा मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई 'लेखा उत्तरदायी अधिकृत' का रूपमा नामै किटेर सार्वजनिक गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू