नयाँ एमजी हेक्टर नेपाली बजारमा सार्वजनिक, ६६ लाख ९९ हजारबाट सुरु
▸ यस स्टोरीको अंश: नारायणी डेभलपमेन्ट बैंकको वित्तीय संकट गहिरियो, खराब कर्जा ५९% पुग्यो
जीओ अटोमोबाइल्सले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका गाडीको आधिकारिक आयातकर्ता एवम् वितरकको हैसियतमा नेपाली बजारमा नयाँ एमजी हेक्टर सार्वजनिक गरेको छ। यसअघि एमजी विन्डसर र एमजी कोमेट नेपाली बजारमा भित्र्याइसकेको जीओ अटोमोबाइल्सले अब हेक्टरसमेत थपेर एमजी ब्रान्डको उत्पादन श्रृंखला विस्तार गरेको छ। नयाँ एमजी हेक्टर ६६ लाख ९९ हजार रुपैयाँको आधार मूल्यबाट चार फरक संस्करणमा उपलब्ध छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›