उद्योग चलाउनै मुस्किल

nepalmag.com.np · 5 वर्ष अघि

लकडाउनपछि भारत फर्किएका मजदुर सम्पर्कमा नआउँदा र कोरोना त्रासले स्वदेशी मजदुरसमेत उद्योगमा आउन नसक्दा बुटवल औद्योगिक क्षेत्रका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । भारतीय मजदुर ल्याउन र रेडजोनमा परेका जिल्लाका मजदुरलाई ल्याउन तथा लैजान स्थानीय तह र प्रशासनको सिफारिस चाहिनेजस्ता समस्याले उद्योगीहरू हैरान भएका छन् । यसले गर्दा उद्योगीहरूलाई मजदुर नपाएर उद्योग सञ्चालन गर्न समस्या भएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू