कविता : बन्द कारखानाको देश

यस स्टोरीको अंश: १० औद्योगिक क्षेत्रबाट २० हजारलाई रोजगारी, चिनियाँ लगानी सबैभन्दा बढी
sahityapost.com · 2 दिन अघि

देशभर रुग्ण उद्योगहरू घाइते सपनाजस्तै थला परेका छन् फलामका ढोकामा ताला झुन्डिएका छन् र हजारौँ हातहरू कामको खोजीमा भौँतारिएका छन् । कच्चा पदार्थ आउने बाटो सुकिसकेको नदीजस्तै रोकिएको छ गोदामहरू खाली छन् उद्योगको मुटुमा अब उत्पादन होइन धुलो मात्र थुप्रिएको छ । रोजगारका उज्याला बिहानहरू अचानक साँझमा बद्लिए बाबुका काँध निहुरिएका छन् आमाका आँखामा चुल्हो निभ्ने डर छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू