उद्योगीको पीडा सुन्ने हो कि केवल ‘ब्रह्मलुट गरे’ मात्र भनिरहने?

यस स्टोरीको अंश: सामसङ नेपालको 'सेभिङ डेज' अफर: होम अप्लायन्समा २३% सम्म छुट र २४ महिनाको ईएमआई
biznessnews.com · 5 दिन अघि

नेपालमा उद्योग चलाउनु केवल व्यवसाय गर्नु नभई मानसिक, प्रशासनिक र नीतिगत युद्ध लड्नुजस्तै भएको छ। उद्योगीलाई न समाज, न राज्य, न बैंक, न नियामक, न श्रमिक कसैले विश्वास नगर्ने अवस्था छ। नेपाल क्रमशः 'नन-इन्डस्ट्रियल' समाज बन्दै गएको छ र उद्योग विस्तार होइन, उद्योग पलायन भइरहेको छ। उद्योगीको सबैभन्दा ठूलो माग अहिले 'सहुलियत' होइन, 'विश्वास' हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू