चार ब्लकको निर्माण कार्य सुस्तायो
▸ यस स्टोरीको अंश: पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन सञ्चालनमा
सस्तो भाडा र छुट सुविधाको कारण सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालन गर्न स्वदेशी तथा विदेशी उद्योगीहरूको आकर्षण बढ्न थालेको छ । उद्योग सञ्चालनका लागि अनुमति लिन आउनेको संख्या बढे पनि बजेट अभावका कारण पाँचमध्ये चार ब्लकको निर्माण कार्य सुस्त रहेको कारण उद्योगी व्यवसायी असन्तुुष्ट बनेका हुन् । सेजले प्रदान गर्ने छुट तथा सुविधाका कारण उद्योगीहरू निकै उत्साहित हुँदै अनुमति लिन आइरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›