कप्तान रोहितको १२ औं अर्धशतक

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
www.hamrokhelkud.com · 1 हप्ता अघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एक दिवसीय क्रिकेटमा १२ औं अर्धशतक प्रहार गरेका छन्। टियु क्रिकेट मैदानमा जारी आईसीसी विश्व कप लिग २ मा स्कटल्यान्ड विरुद्धको खेलमा रोहितले ७६ बलमा २ चौका र १ छक्का सहित अर्धशतक बनाएका हुन्। इशान पाण्डे र रोहितले ७.२ ओभर देखि २९.५ ओभरसम्म तेस्रो विकेटको लागि १ सय ४ रनको शतकीय साझेदारी पनि गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू