आज आव २०८३/८४को बजेट आउँदै, नयाँ सरकारले ल्याउने बजेटमा सबैको उत्सुकता
▸ यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्दै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पहिलो पटक बजेट ल्याउन लागेको हो । यो बजेटमा निजी क्षेत्रको पनि निकै चासो रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›