बजेट पारित गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
nepalwatch.com · 14 घण्टा अघि

प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकले आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) स्वीकृत गर्नेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू