एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छान्न आयो निर्वाचन तालिका, उम्मेदवारी शुल्क ५ लाख
▸ यस स्टोरीको अंश: महासंघ वरिष्ठ उपाध्यक्षमा संघाई र वैद्यबीच सीधा प्रतिस्पर्धा
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन तालिका प्रकाशित भएको छ। तालिका अनुसार उम्मेदवारी दर्ताका लागि अपराह्न १:२० देखि १:४५ बजेसम्मको समय तोकिएको छ। अपराह्न २:३० देखि ३:३० सम्म मतदानको समय तोकिएको छ। वरिष्ठ उपाध्यक्षका लागि ५ लाख र कोषाध्यक्षका लागि तीन लाख रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›