गरिमा क्यापिटल र एएमएल नेपालको संयुक्त आयोजनामा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

यस स्टोरीको अंश: गरिमा क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण
arthasarokar.com · 17 घण्टा अघि

गरिमा क्यापिटल लिमिटेड र सम्पत्ति शुद्धिकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था ए.एम.एल नेपाल प्रा. लि. को संयुक्त आयोजनामा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पूँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय जोखिमलाई न्यूनीकरण गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू