गरिमा क्यापिटलद्वारा कर्मचारीका लागि एमएल सीएफटि सम्बन्धी एकदिवसीय प्रशिक्षण सम्पन्न
▸ यस स्टोरीको अंश: एएमएल नेपालद्वारा गरिमा क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न
गरिमा क्यापिटल लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण (AML) तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (CFT) सम्बन्धी एक दिवसीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ए.एम.एल नेपाल प्रा. लि.को सहजीकरणमा आयोजित उक्त कार्यक्रमले पूँजी बजार तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दो वित्तीय जोखिमलाई न्यूनीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›