गरिमा क्यापिटलद्वारा कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एकदिने प्रशिक्षण
▸ यस स्टोरीको अंश: एएमएल नेपालद्वारा गरिमा क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न
गरिमा क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी एकदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ए.एम.एल नेपाल प्रा. लि.को सहजीकरणमा आयोजित उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण ऐन, धितोपत्र बोर्ड र राष्ट्र बैंकका निर्देशन, शङ्कास्पद कारोबार पहिचान प्रक्रिया, केवाइसी प्रणाली तथा संस्थागत सुशासनबारे जानकारी दिइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›