पौवादुङमा तीन सय किसानलाई दिइयाे हातेट्याक्टर
▸ यस स्टोरीको अंश: पौवादुङमा गाउँपालिकाले ३४० किसानलाई ५०% लागतमा हाते ट्याक्टर वितरण गर्दै
भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा १७० ट्याक्टर वितरण गरिएको र बाँकी क्रमशः वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हातेट्याक्टर उपलब्ध गराउने छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›